नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका पूर्व नेता आचार्यको लण्डनमा निधन

लण्डन । नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका पूर्वनेता गोपाल आचार्यको लण्डनमा निधन भएको छ । विगत १० वर्ष देखी परिवारसंग लण्डनमा बस्दै आएका आचार्यको गत शुक्रवार साँझ निधन भएको हो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तत्कालिन स्ववियु सभापति किशोर सिहं राठौरको कार्यकालमा उनी त्रिचन्द्र क्याम्पसको उपसभापति थिए । पारिवारीक स्रोतका अनुसार उनी क्रिस्मस अघि … Continue reading नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका पूर्व नेता आचार्यको लण्डनमा निधन